• सिंहदरबारको फोहोर नउठाउने बालेनको घोषणा

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् ।

    उनले आफ्नो आधिकारीक फेसबुक पेजबाट फोहोर नउठाउने घोषणा गरेका हुन् । उनले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी समेत गरेका छन् ।

    आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस