• विश्वकप खेल्ने नेपालको चाहनामा युएई बन्यो तगारो

  • टी ट्वान्टी विश्वकप खेल्ने नपालको चाहानामा युएई तगारो बनेको छ ।

    पहिलो पटक २०१४ मा विश्वकप खेलेको नेपालका लागि अहिले उपयुक्त समय थियो ।

    १७५ रनको मध्ययम लक्ष गुमाएको नेपाल ६८ रनले सेमिफाइनलमा पराजित भएको छ ।

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस