• कानुन मन्त्रि सोबिता गौतम र नेपालका लागि चीनका राजदूत Mr. Zhang Maoming सँग शिष्टाचार भेट

  • कानुन मन्त्रि सोबिता गौतम र नेपालका लागि चीनका राजदूत Mr. Zhang Maoming सँग शिष्टाचार भेटघाट सम्पन्न भयो। उहाँले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

    भेटका क्रममा सुशासन, तीव्र सामाजिक, आर्थिक विकास, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको विषयमा जानकारी गराएको छु । साथै नेपाल र चीनबीचको ऐतिहासिक मित्रता र साझेदारीलाई अझ सुदृढ बनाउँदै लगानी, पर्यटन तथा कानून र न्याय क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भयो।विशेषगरी न्यायमा सहज पहुँच सुनिश्चित गर्न डिजिटल रूपान्तरण, ज्ञान आदानप्रदान तथा विधिको शासन सुदृढ गर्ने विषयमा दुवै पक्षबीच सहकार्य बढाउने समझदारी बन्यो।

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय