
दानमा पनि के दान महादान हो त ?
२०८१ माघ १७, बिहीबार १०:१४ मा प्रकाशित

अन्नदानं परंदानं विद्या दान मत:परम् ।
अन्नेन क्षणिका तृप्ति:यावज्जीवं च विद्यया ।।

अर्थ
कुनै पनि व्यक्ति भाेकाएकाे छ भने खाना दिदा एकछिनकाे लागि शन्ताेष हुन्छ पछि उसलाई भाेगलागीहाल्छ त्यस्तै कसैलाई हातमा केही चिज दियाे भने हराउँछ नाशिन्छ, मासीन्छ उसलाई दिर्घकालीन फाईदा हुदैन तर विद्यारुपि धन दियाेभने उसलाई सदा सर्वदा जिविकाे पार्जनमा मद्दत पुर्याउँछ ।
What’s your Reaction?
+1
20
+1
121
+1
+1
+1
+1
सिफारिस
लोकप्रिय