
१९४आर्थिक रूपमा विपन्न बालबालिकालाई स्कुल झोला वितरण : रामकृष्ण आश्रम नेपाल
२०८१ माघ २९, मंगलवार ११:२१ मा प्रकाशित

रामकृष्ण आश्रम नेपालले काठमाडौंबाट महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका रहेका विभिन्न १३ सरकारी विद्यालय/संस्थाका १९४ आर्थिक रूपमा विपन्न बालबालिकालाई स्कुल झोला वितरण गरेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
सिफारिस
लोकप्रिय