• श्रीमान् श्रीमती नै शाखा अधिकृतमा सिफारिस


  • मंसिर २१, काठमाडौं

    लोकसेवा आयोगले हिजो प्रकाशित गरेको शाखा अधिकृतको नजिताबाट सोलुखुम्बु महाकुलुङ, ३ स्थायी ठेगाना भएका श्रीमान् एकराज कुलुङ र श्रीमती मनिषा राई शाखा अधिकृतमा सिफारिस भएका छन् । दुवै जना सामान्य प्रशासन सेवामा सिफारिस भएका हुन् ।

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय