• आफ्नै जिल्लामा जनार्दन शर्मालाई कालो झण्डा

  • बिघटित माओवादी पार्टीका उपमहासचिव जनार्दन शर्मालाई पार्टी फुटाएको भन्दै आफ्नै नेता कार्यकर्ताले गृह जिल्ला रुकुम पुगेको बेला कालो झण्डा देखाएर विरोध जनाएका छन् ।

    पार्टी फुटाएको भन्दै नेता,कार्यकर्ताले जनार्दन रुकुम पुगेको बेला कालो झण्डा देखाएका हुन् ।

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय