• नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट


  • काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटघाट भइरहेको छ । केही वेर अघि मात्रै देउवाको निवास महाराजगञ्जमा दुई नेताबीच भेटघाट सुरु भएको हो । संसद पुनःस्थापनाको माग लिएर सर्वोच्च जान लागेका दुई ठूला दलका नेताहरु बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीसँगै एमालेका महासचिव शंकर पोखरेल पनि छलफलमा छन् ।

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस