March 3, 2024

अपराध/सुरक्षा

एसएसपी भुपेन्द्र खत्रीले सम्हाले काठमाडौं प्रहरीको कमाण्ड

काठमाडौं। प्रहरी महानिरीक्षकको सचिवालयबाट काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले काठमाडौँ प्रहरीको कमाण्ड सम्हालेका...