(१) लकडाउन चैत २५ गत्ते सम्म लम्ब्याउने / सीमा नाकाबाट आवागमन रोक्ने ,
(२) सरकारले २२अर्ब बढी वैदेशिक ऋण लिने,
(३) दैनिक ज्यालादारी गर्ने मजदुर लाई राहत,
(४) विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने,
(५) मदिरा आयातमा रोक,
(६) सुनको आयातमा कटौती,
(७) महँगो गाडी आयातमा रोक,
(८) मरिच,सुपारी,केराउ र छोकडा आयातमा पनि रोक,
(९) निजि विद्यालयमा शुल्क छुट,
(१०) विधुत महसुल र खाद्यान्नमा छुट,
(११) स्वास्थकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा,
१२) स्वास्थ सम्बन्धित उपकरण आयात गर्दा लाग्ने सबै भन्सार महसुल माफी गर्ने,
(१३) घरभाडा छुट गर्ने अनुरोध,
(१४) ईन्टरनेट शुल्क २५% कम गर्ने,
(१५) कोरोनाविरुद्धको रोकथाम तथा नियन्त्रण कोषमा जम्म्मा भएको रकमलाई खर्चमा गणना गर्न मिल्नेगरी त्यसमा कर नलाग्ने व्यवस्था इत्यादी ।
