

धरान । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज राजा क्लब इटहरी र भुटानको आरपीसी क्लबबीच खेल हुँदैछ ।
धरान रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेताले सेमीफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख तथा उपविजेतालाई ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय