• नेपाल राष्ट्र बैंकले दशैंका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट सटही गर्ने भएको छ । 

    नेपाल राष्ट्र बैंकले दशैंका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट सटही गर्ने भएको छ । 

    राष्ट्र बैंकले आज आइतबार सूचना जारी गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ।

    राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्षका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले प्राप्त गर्ने राष्ट्र बैंकलेले जारी गरेको छ।

    What’s your Reaction?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा +977 9869086324 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस

    हाम्रो टिम

    सम्पर्क ठेगाना

    © copyright 2025 allnepalkhabar.com | Site By :  M.S.P Solution Pvt. Ltd.