शिवपुरी बाबाको आश्रममा भण्डारा
२०८१ फाल्गुन १६, शुक्रबार १६:४७ मा प्रकाशित

हरेक वर्ष जस्तो शिवपुरी बाबा आश्रम धुरवस्थालीमा साधु भण्डारा हुने गरेको छ। कुनै समयमा शिवपुरी बाबा पनि शिवरात्रीको समयमा पशुपतिनाथ दर्शन गर्न आएको त्यहाँको महिमाले मोहित बनाएर १३० वर्षको उमेरसम्म यहाँ बस्नुभएको थियो। यसैको सम्झना स्वरूप भण्डारा गरिने गरिन्छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
सिफारिस
लोकप्रिय