• कानुन मन्त्रि सोबिता गौतम र नेपालका लागि जापानका राजदूत H.E. Mr. MAEDA Toru सँग शिष्टाचार भेट

  • कानुन मन्त्रि सोबिता गौतमले नेपालका लागि जापानका राजदूत H.E. Mr. MAEDA Toru सँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। राजदूत Toru ले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । भेटका क्रममा कानून सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय बदलिँदो विश्व राजनीतिमा बढिरहेको सन्दर्भमा नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयलाई जोड दिँदै सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने, साथै जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने लगायत विषयमा छलफल भयो ।

    अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय