काठमाडौँ — प्रतिनिधि सभाका सभामुखले संसदको गरिमा र स्थापित नियमावली विपरित संसदमा प्रस्तुतीकरण दिएको भन्दै एक माननीय सांसदलाई कडा चेतावनी दिएका छन् ।
बैठकको विशेष समय वा शून्य समयमा बोल्दै गर्दा ती सांसदले श्रम संस्कृतिको प्रवर्द्धन गर्ने बहानामा संसदको मर्यादा अनुकूल नहुने व्यवहार वा शब्द प्रयोग गरेपछि सभामुखको तर्फबाट तत्कालै यस्तो चेतावनी आएको हो ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय








