May 29, 2024

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । उनको मृत्यु हृदय घातका कारण भएको स्रोतले जनाएको छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *