
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले महाधिवेशन सम्पन्न गरेर आफूलाई प्रमाणित गरेको भन्दै एमालेको प्रशंसा गरेका छन् । महामन्त्री थापाले क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसजत्तिकै ठूलो संजाल भएको एमालेले व्यवस्थित ढंगले महाधिवेशन सम्पन्न गरेर जनतामा गएको बताएका छन् ।
अल नेपाल खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9843703021 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय







